0 COMMENTS

काठमाण्डाै १८माघ०७४/ गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ ।

यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन् सवारीसाधन अभावमा कैयन् काममा पुग्न सकिएको छैन । आजको नागरिकमा यो खबर छ ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भन्छिन् गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ तर गडी आफ्नै घरमा राख्नुहुन्छ । गाउँपालिकाको एउटा गाडी छ । तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।