0 COMMENTS

 मिलन चाम्लिङ,५माघ०७४/ धनकुटाको हिलेमा छैटौं राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसीप राष्ट्र ब्यापी तेक्वान्दो प्रतियोगिता अाजबाट सुरु भएको छ।राष्ट्रिय तेक्वान्दो संग नेपालको आयोजनामा सुरु भएको खेलमा देशभरबाट १७० खेलाडी सहभागी छन।
१६ तौल समूह र १८ पुस्मे गरि कुल ३४ इभेन्टमा खेल खेलाइने आयोजकले जानकारी दिएको छन।३४ स्वर्ण ३४ रजत ६८ कास्य गरि कुल १३६ पदकको लागि प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संग धनकुटाको अध्यक्ष गौरव कार्कीले जानकारी दिनु भयो ।यश खेलको बिजेताले साफ गेमको लागि खेलाडी छनोटमा सहभागी हुन पाउने छ।प्रतियोगिता २ दिनसम्न चल्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।