0 COMMENTS

मिलन चाम्लीङ्,धरान,२९पुस०७४/ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत पर्ने झापा दमकमा रहेकाे रतुवा पुलमा आज बिहानै दुर्घटना भएकाे छ । बिराटनगर  बिधुत प्राधिकरणकाे अफीसबाट इलामकाे कन्याममा पीकनिकका लागी हीडेकाे मे १ख १७१० नंम्बरकाे बस र झापा बाट बिराटनगर जादै गरेकाे  को१ख ३६५९ को यात्रुबाहक लाेकल  बस एक आपसमा ठोकियर दुर्घटना भएकाे छ साे दुर्घटनामा २७ जना घाइते भएका छन भने २ जना  गम्भिर गाइते भएका छन गम्भीर घाइते भएका दुइजना लाइ धरानमा रहेकाे बि पी काेइराला  स्वास्थ बीज्ञान प्रतीष्ठानमा उपचार गराइरहेकाे र कुरा स्थानीय प्रहरीले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।