0 COMMENTS

काठमाडौं२६पुस०७४/नेपाली कांग्रेसको प्रवक्तामा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार शर्मालाई पार्टी प्रवक्तामा मनोनित गरेका हुन् । झापाका युवा नेता शर्मा प्रवख वक्ता मानिन्छन् ।१३ औं महाधिवेशन भएको लामो समयसम्म देउवाले लामो समयसम्म प्रवक्ता मनोनित गरेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।