0 COMMENTS

काठमाण्डाै२४पुस०७४/  सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ ।प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भनने निर्णय भएको छैन । सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।, आजकोनागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।