0 COMMENTS

काठमाडौँ११पुस०७४/ जरिवानाबापत असुल्नुपर्ने कुल १४ अर्ब ६३ करोड १९ लाख ११ हजार ६ सय ५८ रुपैयाँ ४० पैसामध्ये मंसिरसम्म ४ अर्ब २ करोड ४१ लाख ६२ हजार ८ सय ३५ रुपैयाँ ४७ पैसा मात्र असुल भएको छ । १० अर्ब ६० करोड ७७ लाख ४८ हजार ८ सय २३ रुपैयाँ उठ्न बकी रहेको छ । आजको अन्नपूर्णमा खबर छ ।

कर्तव्य ज्यान, लागुऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दाका फरार अभियुक्तको संख्या १ लाख ३० हजार ५ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।