0 COMMENTS

काठमाण्डाै२६मंसिर०७४ /सरकारले आगामी बिहीबार प्रदेश प्रमुखको मनोनयन गर्ने भएको छ ।साथै सात वटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने ठाउँ पनि साही दिन तोकिनेछ ।

स्रोतका अनुसार पुर्वप्रशासक, पुर्वउपकुलपति निर्वाचन आयोगका पुर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।