0 COMMENTS

काठमाडौँ २४काठमाण्डाै०७४/ नेपाली काग्रेशका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नंं. १ बाट उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका छन् । उनी बामगठबन्धन उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग ६८१४ मतको फराकिलो अन्तरले पराजित भएका हुन् । पौडेलले २७६७५ मत पाएका छन् भने विजयी बाम उम्मेदवार श्रेष्ठले ३४४८९ मत पाएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।