0 COMMENTS

कास्की २३मंसिर०७४/ कास्की निर्वाचन क्षे नं २ मा एमाले उम्मेदवार रविन्द्र अधिकारी विजयी बनेका छन् ।भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा अधिकारी कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी बनेका छन् । 

अधिकारी २७ हजार २०७ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी चालिसेले १८६६१ मत पाएका छन् । कास्की १ र ३ मा पनि बाम गठबन्धनकै उम्मेदावर अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।