0 COMMENTS

काठमाण्डाै१६मंसिर०७४/पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ ।

एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त गरे पनि निर्वाचनसम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरुको आशंका हटेको छैन ।दुवै दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।तर पार्टीभित्रै हतारमा पार्टी एकता गर्न नहुने पक्षमा पनि नेताहरु देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।