0 COMMENTS

काठमाडौं१०मंसिर०७४/ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास नजिकै बम फेला परेको छ । ललितपुरको हात्तिबनस्थित यादवको निवास नजिकै शनिबार साँझ प्रेसर कुकर बम भेटिएको महानगरीय प्रहरी परिसर ललितपुका प्रमुख एसएसपी गणेश ऐरले जानकारी दिए ।
सो बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।