0 COMMENTS

धनगढी, ३ मंसिर २०७४/ नेपाल पत्रकार महासंघ कैलालीका सदस्य लक्ष्मी जैशी गए राति अज्ञात समूहको आक्रमणबाट घाइते हुनुभएको छ ।

कैलालीको बौनियाँस्थित आफ्नै निवासमा गएको एक समूहले जैशीमाथि सांघातिक आक्रमण गरेको प्रेस चौतारी नेपाल कैलाली शाखाले जनाएको छ । आक्रमणबाट उहाँको टाउको र निधारमा चोट पुगेको छ ।चौतारी कैलालीले पत्रकार जैशीमाथि भएको आक्रमणको विरोध गर्दै आक्रमणकारीको खोजी गरी कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।