0 COMMENTS

काठमाडौ २ मंसिर०७४/नेपाली कांग्रेसका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभाका  उम्मेदवार गगन कुमार थापा अागामी मंसीर २१ गतेहुने प्रतीनीधी सभा र प्रदेश सभामा नेपाली काङ्ग्रेसकाे बीजयका लागी  अाफ्नाे क्षेत्रकाे  चुनावी कार्यक्रमलार्इ तीब्र गतीमा  अगाडी बढाइरहेकाछन् ।

अाज भाेजपुरमा रहेकाे नेपाली काङ्ग्रेकाे चुनावी प्रचार प्रसार सभालाइ संम्बाेधन गरेर अाफ्नाे चुनाबी क्षेत्रमा अाइ पुगेका गगनकुमार थापाले बुढानीलकष्ठ नगरपालिका कपन १० मीलनचाेकामा  रहेकाे मीलचाेक  पार्टी भेन्युमा  नेपाली काङ्ग्रेस द्वारा अायाेजना गरेकाे  “पार्टी प्रबेश ” कार्यक्रममा क्षेत्र नं ४ मा रहेका  युवाहरू सहित राप्रपा,नयाँ शक्ती नेपाल लगायत  बिभीन्न पार्टी परीत्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने   १०० जना भन्दा बढि नव प्रवेशीहरू लार्इ खादा र अबीर लगाएर स्वागत गरेका थिए ।   

उक्त पार्टी प्रवेश कार्यक्रममा गत स्थानीय तहकाे चुनाव २०७४ मा राप्रपाका  तर्फबाट बुढानीलकष्ठ नगरपालीका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवार केशव भट्टरार्इ,क्षेत्रीय काेषाध्यक्ष बलराम भुर्तेल,क्षेत्रीय सदस्य रमेश मैनाली,स्थानीय निर्वाचन २०७४ का उमेदवार रामप्रसाद मीश्र सहीत  बिध्यार्थी,खेलाडी ब्यापारी सहीत रहेका छन ।

स्थानीय निर्वाचन २०७४ मा नेपाली काङ्ग्रेस पार्टी परीत्याग गरी राप्रपाबाट बुढानीलकष्ठ नगरपालीका वडानं ११ मा वडा अध्यक्ष पदका लागी चुनावी प्रतीस्पर्धामा भागलीयका केदार खड्का पुन  नेपालीकाङ्ग्रेसमा सकृयताका साथ देखीएका छन ।अाज नेपाली काङ्ग्रेसले अायाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा बिशेष गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका   स्थानीय नेता तथा कार्यकर्ताहरूकाे ठुलाे जमात नै देखीयकाे  थीयाे भने बाबुराम भट्टरार्इकाे नयाँ शक्ती नेपालका कार्यकर्ताहरू पनी रहेका छन र केहि दिनमा अझै  बुढानीलकष्ठ नगरपालीकाका बीभीन्न वडाबाट   ठुलाे संख्यामा राप्रपाका नेता तथा कार्यकर्ताहरू  नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेकाे कुरा केदार खड्काले  बताएका थीए ।

कार्यक्रममा बाेल्दै  काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा सदस्यका  उम्मेदवार गगन कुमार थापाले राप्रपा तथा अन्य पार्टी परीत्याग गरी नेपाली काङ्ग्रेस प्रवेश गर्ने नव प्रवेसीहरूलार्इ  कहीलेपनी नेपाली काङ्ग्रेस प्रवेश गरेर पश्चाताप गर्ने अवस्था  अाउन नदिने प्रतीबद्दता ब्यक्त गर्दै  निर्वाचनकाे यस घडीमा अाज जय नेपालकाे नारामा बाधीनुभएका सम्पुर्ण नेता तथा कार्यकर्ताहरूलाइ दिन रात नभनी चुनाका दिन सम्म खटनकालागी निर्देशन दिएका छन , नेपाली काङ्ग्रेसबाट  प्रतिनिधि सभा सदस्यमा अाफु लगायत प्रदेश सभा सदस्यहरूमा  प्रदेश सभा  “ख” बाट साधुराम खड्का तथा प्रदेश सभा “क” बाट नराेत्तम बैध्य लाइ बीजय गराइ लैजानु पर्ने भयकाे  र तेसकालागी  काङ्ग्रेस संग प्रयाप्त मतदाताकाे तागत रहेकाे र तेसलाइ थाेरै ब्यबस्थीत गर्न पर्ने भएकाे ले तेसकालागी सबैलाइ लाग्न अनुराेध गर्नै कार्यक्रम गर्न भुमीका नीर्वाह गर्ने सञ्जय अर्याल,मनाेज सीग्देल लगायत सबैलाइ धन्यवाद प्रदान गरेका थीए ।

कार्यक्रममा बाेल्दै साधुराम खड्काले अहीले देशमा अाम चुनाव हुन गइरहेकाे र तेस्मा  पहिलाे पल्ट प्रतिनीधी सभा र   प्रदेश सभा काे चुनाव हुन गइरहेकाेले देशकाे समृद्धि,सुसाशन अार्थिक बिकाशकालागी  नेपाली काङ्ग्रेसक अब प्रतीनिधी सभामा मात्र नभय प्रदेश सभामा पनी जीताउनु पर्ने कुरा ब्यक्त गर्दै प्रदेश सभामा अाफुलार्इ ढुक्क भइ मतदान गर्न अनुराेध गर्नु भएकाे छ ।

कार्यक्रममा समानुपातीक तर्फका उमेदवार नुच्छे नारायण श्रेष्ठ,प्रदेश सभा “ख” का उमेदवार साधुराम खड्का,स्थानीय नेता बिनाेद चालीसे,डाेर प्रसाद अाचार्य,मिना पराजुली, रिता बुढाथाेकी, राजेन्द्र बुढाथाेकी, नारद घिमीरे ,खीला सापकाेटा  काे उपस्थीती रहेकाे थीयाे भने उपस्थीत सबैलाइ रामप्रसाद लुइटेलले स्वागत मन्तब्य बाट स्वाग गरेका थीए कार्यक्रम बुढानीलकष्ठ नगरपालीका वडानं १० का सभापती श्याम डाेटेलकाे सभा पतीत्वमा सम्पन्न भएकाे थीयाे ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।