0 COMMENTS

काठमाडौं २६कार्तिक०७४/  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ ।
शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो ।
विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नेवारपानीका स्थानीययलाई साथ दिएको भन्दै राईटोल बासी प्रहरीसँग आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।