0 COMMENTS

 समाजकाे अावाज,काठमाण्डाै ७,असाेज /पैयाँटार युनाइ युथ क्लब  द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न। चाड पर्व मा  देशमा हुने रगतकाे  अभावलार्इ  परीपुर्ति गर्ने उद्देश्य राखी बुढानीलकण्ठ नगरपालीका वडा नं ११ मा रहेकाे पैयाँटार युनाइटेड युथ क्लबले हिन्दुहरूकाे माहान चाड बिजया दशमीकाे शुभ अवसर पारेर अाज  पैयाँटारमा बृहत रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

पैयाँटारमा  हाल सम्म रक्तदान कार्यक्रम नभएकाे हुदा रगत दान गर्नु पर्छ भन्ने जनचेतना फैलाउनकै लागी अाफुहरूले अाज प्रथम पटक पैयाँटारमा   रक्तदान कार्यक्रम अायाेजन गरेकाे अायाेजक सस्थाका एक सदस्यले बताए । कार्यक्रममा  स्थानीय युवा हरूकाे उल्नेखनीय सहभागीता रहेकाे थीयाे भने कार्यक्रममा क्लबका सदस्य,लगायत स्थानीय बासीहरू गरी २९ जना महीला,पुरूषले ले रक्तदान गरेका थीए ।

“रक्तदान जीबन दान” भन्ने पबीत्र नाराका साथ सम्पन्न गरीएकाे उक्त रक्तदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालीका वडानं ११का नव नीर्वाचीत अध्यक्ष राजु अधीकारीकाे प्रमुख अातीथ्यता रहेकाे थीयाे ।

प्रमुख अतीथी राजु अधिकारीले पैयाँटारका युवाहरूले गरेकाे कार्यक्रमलाइ अाफ्नाे बिशेष साथ र सहयाेग रहने बताउदै सम्पन्न रक्तदान कार्यक्रममा सहयाेग गर्ने संघ संस्था लगायत रक्तदाताहरू लार्इ धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गरेका थीए ।

पैयाँटार युनाइ युथ क्लब  द्वारा अाज अायाेजना गरीयकाे उक्त रक्तदानकार्यक्रमलाइ पैयाँटार अाकाशदेवि सहकारी  संस्था सहअायाेजक रहेकाे थीयाे भने बुढानीलकण्ठ नगरपालीका,जुगल र्इङ्गलीस मिडियम स्कुल लायतका संघ सस्थाहरूले अार्थीक सहयाेग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।