0 COMMENTS

प्रकाश बस्याल २ असोज ,नवलपरासी /नवलपरासीको कावासोती ४ हसौरामा आगलागी हुदा करीब दश लाख बरावरको क्षती भएको छ। ईलाका प्रहरी कार्यलय नवलपुरका अनुसार बर्ष ६० देव बहादुर थाडा मगरको दुई तले कच्ची घरमा मध्यान्न साढे १२ बजेको समयमा अचानक आगलागी हुदा ठाडाको घर पुण रुपमा क्षेती भएको छ। आगलागीको खवर पाउनसाथ स्थानिय र प्रहरी मिली आगो नियन्त्रणमा लिएका थीय ।आगलागी बाट घरभीत्र रहेका अन्नपात ,भाडाकुडा, लुगाफाटा र नगरद गरी करीव दश लाख बरावरको क्षती भएको ठाडाले बताउनुभयो।आगलागीबाट कुनै मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।