0 COMMENTS

काठमाण्डाै १ असाेज०७४/बुढानीलकष्ठ  नगरपालीकाले  यस बर्ष असाेज ३ गते संविधान दिवस लाइ सीङ्गाे नगरपालीकाकाे सरसफाइ गरेर मनाउने भएकाे छ ।

नगर पालीकाले नजीकीदै गरेकाे दशै,तिहार,छठ लगायतका राष्ट्रिय चाडपर्व स्वागत गर्दै   संविधान निर्माणकाे तेस्राे र संविधान कार्यान्वयन पछी बनेकाे स्थानीय सरकारकाे पहीलाे संविधान  दिवस रहेकाे ले पनी याे दिवस  लाइ बुढानीलकष्ठ नगरपालीकाले पहीले केन्द्रिय सरकारले भन्दा  बीशेष तरीकाले  संविधान दिवस मनाउन लागेकाे हाे र साेही कार्यलाइ सफल पार्नका लागी  उक्त दिन नगरपालीकाले अाफु र अाफु बस्ने घर,टाेल, सहीत  ३०० मीटर वरपरकाे मन्दिर,पार्क,चाेक, लगाएतका बाटाेहरू मा उक्त दिन   बिहान ६ बजे देखी ९ बजे सम्म टाेल सर सफाइका कार्यक्रम अायाेजन गर्न गराउनु हुनकालागी बुढानीलकष्ठ नगरपालिका मेयर उद्धव खेरेलले नगर पालीकामा एक पत्रकार सम्मेलन गरी सम्पुर्ण नगर बासी तथा संघ संस्था, स्कुल, कलेज अरूलाइ अाग्रह गरेकाे  छन । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।