0 COMMENTS

radha-gyawali काठमाडौ, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोलु करिडोर बिद्युत प्रशारण लाइनमा २६ करोड रकम अनिमितता गरेका ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको निर्देशन दिएको हो ।
अख्तियारले सोलु करिडोर बिद्युत प्रशासरण लाईनमा मन्त्री र अन्य कर्मचारीको मिलोमतोमा भ्रष्टाचार भएको ठहर गरेको छ । भ्रष्टाचारमा संलग्न उर्जामन्त्री ज्ञवाली र बिद्युत प्राधिकरणका केही कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ ।
केही दिनअघि मात्र अख्तियारले राष्टिय खेलकुद परिषदको सदस्य सचिव नियुक्तीमा अनिमितता गरेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारवाही गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।