0 COMMENTS

समाजकाे अावाज, काठमाण्डाै,साउन ३/सामाजीक संजाल फेसबुक बाट स्थापीतहुदै  अाएकाे राष्ट्रवादी विकासशील अभियान नेपालले बाढी पीडीतका लागी  काठमाण्डाैमा राहत संकलन कार्य शुरूगरेकाे छ ।

देशभर परेको अविरल वर्षले देशका तराइ भागहरूमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा खाध्यान,लत्ताकपडा, पीउने पानी,अाैषधी, लगाएत अती अाबश्यक बस्तुहरूकाे अभावलाइ परिपुर्ति गर्दै बाढीपीडीतहरूकाे जीवन रक्षाका लागी राष्ट्रवादी विकासशील अभियान नेपालले बसन्तपुर,न्युराेड,मख्खन,बिशाल बजार लगाएतकाे स्थानहरू गर्इ राहत संकलन गरेकाे  राष्ट्रवादी विकासशील अभियान नेपालका अभीयन्ता तथा सचीवालय संयाेजक कमलराज श्रेष्ठले जानकारी गराउनु भयाे ।

 भुकम्प पीडीतहरलाइ राहत बितरण शारीरकरूपले अशक्तहरूलाइ बैशाखी तथा सेताे छडी उपलब्ध गराउने जस्ता बिभीन्न सामाजीक कार्यहरू गर्दै  जनताकाे पीडामा मलहम लगाउदै अाएकाे र पीडीत जनताकाे मनहरूमा बस्न सफल राष्ट्रवादी विकासशील अभियान नेपालले तत्काल बाढीपीडीत हरूकाे सहयाेगकालगी  पुर्बी तराइ बाट राहत बितरण कार्य  तराइका जील्लाहरू झापा, सुनसरी, सप्तरी,लगाएतका जील्लाहरूमा राहत प्याकेज अन्तरगत पाल,सुद्ध खानेपानीकालागी पानी पील्टरहरू र खाध्यसामाग्रीका लागी अाबश्यक नगद सहीत अभियान को पुर्व क्षेत्रीय कार्यलयमा  पुर्याइ सकेकाे  र  दाेस्राे राहत प्याकेज  अाैषधी,अन्न लगाएका अती अाबश्यक सामाग्रीकालागी अभीयानले राहत संकलन गरेकाे सचीवालय संयाेजक कमलराज श्रेष्ठले जानकारी गराउनु भयाे  ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।