0 COMMENTS

आफुलाई अहिलेसम्म गलत बाटोमा नलागेको दाबी गर्ने “मेरी बास्सै” कि भुनिया अर्थात हरिशा बानियाले आफ्नो पहिलो योन सम्पर्कमा आनन्द लिन नपाएको बताएकी छिन् ।

Capture (1)बोके दाह्री नामक सिरियल मार्फत कला क्षेत्रमा प्रबेश गरेकी मिस पुर्वाञ्चल, भुनिया भन्छिन, मलाई वाइल्ड सेक्स मन पर्छ । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन ।”

“जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन । त्यो मान्छेलाई सेक्स गर्नै नआउने रैछ” उनले थपिन, “सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । लाइफमा आफु जस्तो छ त्यस्तै खालको सेक्स पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुन सक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो । श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ?”

आफ्नो पहिलो सेक्स पार्टनरको बारेमा उनले भनेकी छन,”उसलाई मैले छोडिदिएको, एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो ।तर छुट्यो । अविवाहित केटीले कसैसंग रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ धेरैनै प्ले ब्वाय रैछ पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम छैन ।”

केटाप्रतिको उनको चाहना छ “फन्टुस डट टिके”संगको कुराकानीमा उनले भनेकी छन,”घरमा बिबाहको कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा चाहिन्छ मलाई।” ३ बर्ष रिलेशन ब्रेकअप गरेकी सिंगल, भूनियालाई “नेपाली केटाहरु मलाई मन पर्दैन।”तर आफ्नो लाइफ पार्टनरको बारेमा भन्छिन,”मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।” उनी थप्छिन, “मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।”

पैसा आफुसंगै प्रशस्त भए पनि प्रर्दशन नगरेको दाबी गर्दै उनले भनेकी छन, म आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ, त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु, कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।

खराब काम गरेर पैसा नकमाएको र नेपालमा मोडलिङको स्कोप नै नभएको दाबी गर्ने यी कलाकारले पैसाको निक्कै फुर्ति लगाएकी छन् । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि गर्दैछु ।

सेक्स खाना खाए जस्तै ठान्ने भुनियाले किताव र मुभिजहरु बाट सेक्स इन्जोई गर्ने गरेको दाबी गर्दै सेक्स कल्पना गर्ने भन्दा पनि गर्ने कुरा भएको औल्याएकी छन् । जो पायो त्यही संग रिलेशन राख्ने कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटा नै देख्दिन । एउटालाई छोडिदिए । अरु ड्रिम ब्वाय छैन ।”

विवाह अगाडीको सेक्ससंग केहि मतलब नराख्ने भुनिया भन्छिन “मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने । मैले जुन केटासंग सेक्स गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।”

”यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।” छ “मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा समाजले औला उठाएर हुन्छ र ? हुदैन नि ।साभार दैनीक हेडलाइन बल्ग 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।