0 COMMENTS

भारत : केही समय देखि “शनि लियोनी वापस जाव भारत छोडो” अभियान चल्दै आएको छ । हाल यस अभियानलाइ भारतिय राजनितिक दलले राजनिती गर्ने बाटो बनाउँदै उनिहरुले दिनहुुँ जसो धर्णा दिएर भारतिय सरकारलाई देश निकाला गर्न दवाब दिई रहेका छन् ह। तर राजनितिक दलको यो अभियानलाइ असमर्थन गर्दै भारतिय जनताले विरोध गरेकाछ्न् भने शनि लियोनका समर्थकले उल्टो आरोप लाउँदै केटिकोलागी पैसा आफै तिर्ने सनिलाइ भने देश निकाला गर्न खोज्ने आरोप लगाएका छन् । केही दिन अघि पोर्न फिल्मलाइ अबैधानिक भन्दै भारतमा रोक लगाइएको थियो। तर भारतीय जनताले यो बिषयमा पनि विरोध जनाउँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।