0 COMMENTS

समाजकाे अावाज,काठमाण्डाै १०असार०७४/माउष्ट एभरेष्ट स्कुल  द्धारा जनप्रतीनिधी तथा see परिक्षामा उत्कृष्ट अंक ल्याउने बिध्यार्थीहरू लार्इ सम्मान तथा  बधार्इ कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

बुढानिलकष्ठ नगरपालिका वडा नं १० कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलले शुक्रबार  अाफ्नाे प्रङ्गणमा see परिक्षा २०७३ मा समावेस भर्इ कपन क्षेत्रमा उत्कृष्ट  अंक ३.९० जीपीए  ल्याउन सफल रहेकी सुस्मीता सापकाेटा,३.८५ ल्याउन सफल राेसन दाहल लगाएतका see परीक्षामा सहभागी रही उत्कृष्ट अंक ल्याउने  अाफ्ना  बिध्यार्थीहरू लाइ बधार्इ तथा उज्जल भवीश्यकाे लागी शुभकामन कार्यक्रमकाे अायाेजना गरेकाे थीयाे ।

कार्यक्रममा  गएकाे  स्थानीय तहकाे निर्वाचन २०७४ मा बुडानिलकष्ठ नगरपालीका मा नेकपा एमाले  बाट निर्वाचीत मेयर उद्धव प्रसाद खरेल, उप मेयर रमा रार्इ,लगायत बुडानिलकष्ठ नगरपालिका वडा नं १० बाट सानदार मतका साथ बिजयहुनु भएका वडा अध्यक्ष नवराज भट्टराइ तथा वडा सदस्यहरू लाइ सम्मान कर्यक्रमकाे अायाेजना गर्याे ।

कार्यक्रममा बुडानीलकष्ठ नगरपालीका निर्वचीत मेयर उद्धव प्रसाद खरेलकाे प्रमुख अातीत्यथा रहेकाे थीयाे  भने बिशीष्ट अतीथीमा  उप मेयर रमा रार्इ,अतीथीहरूमा बुडानीलकष्ठ नगरपालीका वडा नं १० मा निर्बाचीत जन प्रतीनीधी ,कपन क्याम्पसका अध्यक्ष कुमार अाेझा लगायत विभिन्न तह र तप्कामा रहेका शिक्षा सेवी, समाज सेवी,अभीभावक तथा विध्यार्थीहरूकाे बाक्लाे सहभागीता रहेकाे थीयाे ।

कार्यक्रमका सभाअध्यक्ष तथा माउष्ट एभरेष्ट स्कुलका प्रधान अध्यापक कमल निराैलाले बुडानिलकष्ठ नगरपालीका बाट  निर्वाचीत  हुनुभएका जनप्रती नीधीहरू लार्इ  बधाइ ज्ञापन गर्दै  सम्मान  पत्र प्रदान गर्नु भएकाे थीयाे र प्रमुख अतीथी उद्धब खरेलले see परीक्षामा सहभागी रही उत्कृष्ट अंक ल्याउन सफल रहेका बिध्यार्थी भार्इ बहिनीहरू लार्इ बिध्यालयकाे तर्फबाट नगद पुरस्कार र कदर पत्र ले सम्मान गर्नु भएकाे थीयाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतीथी उद्धव प्रसाद खरेलले बिध्यार्थी भाइ,बहिनीहरू काे  उज्जल भवीश्यकाे लागी शुभकामना ब्यक्त गर्दै युवा पिढीहरलाइ लागु पदार्थ तथा दुर्व्यसन तीर न रूमल्लीन अनुराेध गर्नु भयाे ।

कार्यक्रममा   बिध्याल ब्यवस्थापन समीतीका अध्यक्ष गणेशकुमार मीश्र ले उपस्थीत अतीथीहरूलाइ स्वागत मनतब्य बाट स्वागत गर्नु भएकाे थीयाे भने कार्यक्रम संञ्चालन साेहीस्कुलका शिक्षक सिताराम भट्टरार्इले गर्नु भएकाे थीयाे ।कार्यक्रममा स्कुलकाे तर्फबाट उपस्थीत अतीथी लगाएत बिध्याथी भार्इ बहिनी हरूलार्इ खानपानकाे ब्यवस्था समेत गरीएकाे थीयाे  ।

[view_video url=”x5-GHsRIsPs”]
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।