0 COMMENTS

nepal_oil_corporation१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ ।

नियमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि समायोजन गरेको छ ।

ग्यासमा प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।