0 COMMENTS

काठमाडौं, २० चैत०७३/ कञ्चनपुरमा एक व्यक्तिको हत्या गरी फरार दुई जनालाई प्रहरीको राजधानीमा पक्राउ गरेको छ ।

फागुन १३ गते कञ्चनपुर, भिनपा–४ बस्ने २३ वर्षीय सुनिल उप्रेतीको हत्या गरी फरार रहेका लेखान भन्ने लेखराज विसी र मोहमद शेखु आलमलाई महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी अजय केसीको कमाण्डमा खटिएको अनुसन्धान टोलीले शनिबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कानुनी कारवाहीको आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।