0 COMMENTS

नेपालगन्ज,१ चैत ०७३/रुपन्देही–११ नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै रुपन्देही फाइनलमा पुगेको हो ।

नेपालगन्ज रंगशालामा भएको सेमिफाइनलमा रुपन्देहीलाई जिताउन दुबै गोल अमर डंगोलले गरे ।जुमनु राईले पुलिसका लागि प्रारम्भिक गोल दिलाएका थिए ।अब फाइनलमा रुपन्देहीको भिडन्त संकटा क्लबसँग हुनेछ । फाइनल खेल आगामी विहीबार हुनेछ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।