0 COMMENTS

८ भदौ, एजेन्सी ।विश्व कति यस्ता देश छन् जहाँ महिलाले अनुहार समेत देखाउन पाउँदैनन् । तर यहि संसारमा यस्ता देश छन् युवतिहरु छाति खोलेर स्तन मात्र होइन स्तनको टुप्पो समेत देखाउन पाउनुपर्ने भन्दै आन्दोलन गर्न थालेका छन् ।

top-less-2‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले आइतबार विभिन्न ६० शहरमा सडकमा गाइजात्रा जस्तै प्रदर्शन गरे । ‘गो टपलेस डे’ नामको दिवस मनाउँदै उत्श्रृंखल युवतिहरुले कम्मर माथि कुनै वस्त्र नलगाइ स्तन देखाउँदे निप्पल ९स्तनको मुन्टो० देखाउन पाउनुपर्ने माग गरेका छन् ।

पश्चिमा देश बाहेक विश्वभर छाडा मानिने यस्तो संस्कृतिको प्रदर्शन पनि तिनै पश्चिमा देशमा मात्र भयो । अर्थनग्न युवति र महिलाहरुले अमेरिकाको न्यूयोर्क शहरमा सबैभन्दा ठूलो यस्तो जात्रा देखाए ।

समाचार अनुसार न्यूयोर्कको टाइम्स स्वायरमा स्तन देखाउँदै प्रदर्शनमा उत्रेका महिलाहरुलाई रोक्ने काममा प्रहरी समेत मूकदर्शक बन्यो ।

यस्तो स्तनको मून्टो देखाउन पाउनुर्प न्यूयोर्कको प्रदर्शनको नेतृत्व अभिनेत्री तथा मोडल रचेल जेसीले गरेकी थिइन् ।

स्तन देखाउँदै मुन्टो समेत देखाउन पाउनुपर्ने छाडा महिला र युवतिहरुको माग थियो पुरुषलाई सरह महिलाई पनि सार्वजनिक स्थानमा अर्धनग्न हुन दिनुपर्छ ।

रचेलले भनिन् ‘विश्वव्यापी रुपमा महिलाहरुले पुरुषले जस्तैगरी निप्पल देखाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।