0 COMMENTS

काठमाडौं, २३ फागुन०७३/ सशस्त्र प्रहरी बलमा विवादास्पद सशस्त्र प्रहरी नियमावली २०७२ लाई लिएर भएको विवादले अहिले चर्को रुप लिएको छ ।

पहिल्लो समयमा गृह मन्त्रालयले तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा पक्रिया थालेपछि सशस्त्र प्रहरी बलभित्रको विवाद सतहमा देखिएको हो ।संगठनभित्र कुनै छलफल नै नगरी तत्कालिन महानिरीक्षक (आईजीपी) कोषराज वन्तले आफूनिकटका केही अधिकृतलाई बढुवा प्रयोजनमा सहज हुने गरी ल्याएको सो नियमावलीमा प्रशस्त त्रुटी देखिएको भन्दै सशस्त्रका कैयन् अधिकारीहरु तत्काल नियमावली संशोधनको पक्षमा खुलेर लागेका छन्, यो खबर आजको राजधानीमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।