0 COMMENTS
20082015043023football4-600x0 भदौ, काठमाडौं ।हिजाे भएकाे साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको छ । यो नेपालको सुखद सुरुवात हो । समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानबिरुद्धको खेलमा विजयी हाँसिल गरेको हो । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको मैदान भएको खेलमा नेपालका लागि कप्तान बिमल घर्तीमगरले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल गरे । भुटानका सोनाम तोग्बेले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।