0 COMMENTS

काठमाडौं, २९ पुस/व्यावसायिकरुपमा अत्याधिक सफल चलचित्र छक्का पन्जा अब यु ट्युबमा पनि हेर्न सकिने छ । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जालाई हाइलाइट्स नेपालले यु ट्युवमा राखेको हो ।

छक्का पन्जा चलचित्र अहिलेसम्म सबैभन्दा बढी पैसा कमाएको चलचित्र पनि मानिएको छ । यो चलचित्रले १६ करोड रुपैयाँ आम्दानी गरिसकेको बताइएको छ ।

[view_video url=”ekx1KPQnwDo”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।