0 COMMENTS

२ भदौ, रुकुम। रुकुममा आफ्नै श्रमितिले वन्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन । जिल्लाको कोटजहारी गाविस वडा नं ४ मेलैनाउली वस्ने श्रीमति गौरी वादीले श्रीमान वुद्धी वादीको हत्या गरेकी हुन् ।

राती मस्त निन्द्रामा सुतिरहेको अवस्थामा धारीलो वन्चरो प्रहार गरेर वुद्धी वादीको हत्या गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त श्रीमतिलाई ईलाका प्रहरी कार्यालय चौरजहारीले नियन्त्रणमा लिएको छ । मृतको शव पोष्ट मार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ । मृतकका २ छोरा र १ छोरी रहेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।