जेभियर ईन्टरनेशनलको जित

 काठमाण्डाै०८भदाै०७५/ आयोजक जेभियर ईन्टरनेशनलको ए टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज तर्फ बिहिबार जित निकाल्न सफल भएको छ । यु...

आयोजक एलएका राजीव शाह अर्को चरणमा

 काठमाण्डाै०७भदाै०७५/आयोजक एलएका राजीव शाह ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बिहिबार यु–१२ मा जित निकाल्दै अर्को चरण प्रवेश गरेका छन् । राजीवले शुभताराका आर्यमान जोशीलाई ५–३, ४–०...

स्पोर्टस् भ्वाईसको बिमोचन

काठमाण्डाै०६भदाै०७५/  खेलकुदमा भएको बिकृती विसंगतीलाई उजागर गर्दै खेलाडीहरुको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्धेश्यले स्पोर्टस् भ्वाईस खेलकुद मासिक पत्रिका जन समक्ष आएको छ । पत्रिका नेपाल पर्यटन...

पुलिसका मन्थम र शिभेनले निकाले दोहोरो जित

काठमाण्डाै०६भदाै०७५/  नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बुधबार दोहोरो जित निकालेका छन् । जोशी र महर्जनले ब्वाईज यु –१०...

यु–१५ ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा भारतलाई स्वर्ण

काठमाण्डाै०४भदाै०७५/  नेपाल पारा ओलम्पिक कमिटि र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा काठमाण्डौमा सम्पन्न ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप यु–१५ ब्वाईज प्रतियोगितामा भारतले स्वर्ण...

पूर्व प्रधानमन्त्री प्रचण्ड द्वारा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरू विदाई

काठमाण्डाै०४भदाै०७५/  मित्र राष्ट्र ईन्डोनेशियाको जाकार्तामा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियललाई नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै निवास...

नेपाली क्योकुशिनले जित्यो तीन पदक

काठमाण्डाै०४भदाै०७५/  मित्र राष्ट्र ईण्डोनेशियामा आयोजना भईरहेको १८ औं एशियन खेलकुदमा नेपाल पदक विहिन भईरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ । अन्तराष्टिय क्योकुशिनकान...

आयोजक चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स उपाधी नजिक

काठमाण्डाै०३भाद्र०७५/ आयोजक श्री चन्द्रबिन्दु ईङ्गलिस स्कुलको टिम स्किब्स छात्रा सिनियर तर्फ चौथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल कप प्रतियोगिताको उपाधी नजिक पुगेको छ । आईतबार सम्पन्न प्रतिस्पर्धामा आफ्नो प्रतिद्वन्दिलाई...

लिग टेबल टेनिसकाे उपाधि बिजेश्वरी सेकेण्डरी स्कुलका सुजन र मारियालाइ

काठमाण्डाै०३भदाै०७५/  बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता २०७५मा जित हात पारेका छन् । टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद...

स्किब्स थ्रि बाई थ्रि बास्केटबल सुरु

काठमाण्डाै०२भाद्र०७५/ स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालय बास्केटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।शनिबार सम्पन्न लिग खेलका आधारमा सिनियर ब्वाईज तर्फ एचएचसिए, बृहस्पती, विल्सन, टिआइए, निम्स ए र बि, केभिकेएस,...