0 COMMENTS

काठमाण्डाै०४भदाै०७५/  नेपाल पारा ओलम्पिक कमिटि र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा काठमाण्डौमा सम्पन्न ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप यु–१५ ब्वाईज प्रतियोगितामा भारतले स्वर्ण पदक प्राप्त गर्न सफल भएको नेपाल पारा ओलम्पिक कमिटिका महासचिव कुमार पौडेलले जानकारी गराएका छन् ।

भारत र नेपालका दुई गरि तीन टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालको बिश्व शिक्षा सदन माध्यामिक बिद्यालय मैजुबहालले रजत पदक तथा विद्यामठ आवाशिय बिद्यालयले कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।

बिजयी टिमलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिला बस्नेतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।