0 COMMENTS

रमिला बस्नेत ,काठमाण्डाै २१अशाेज/
राज संस्था र वुध्द्द रास्ट्रकाे एजेन्डा बाेकेकाे राप्रपा नेपालले अागामि एक हप्ताभित्र पुर्वका सबै ठाउँठाउँमा कमिटी गठन गरिसक्ने दावि गरेकाे छ। राप्रपा नेपालकाे केन्द्रीय सदस्य बनेकाे ५ दिनमा अाज कृष्ण कुमार घिमिरेले मिटिङ राखेका हुन्। उक्त भेलामा झापा माेरङ र सुनसरी मा रहेका केन्द्रीय सदस्यहरु कृष्ण कुमार घिमिरे ,दुर्गा ब. बुढाथोकी ,प्रकाश गिरि उज्वल तिम्सिना लगायत राप्रपा र कम्युनिस्ट त्यागी राप्रपा नेपालप्रति अास्थावान महिला ,पुरुस तथा केही स्थानियहरुसमेतले उपस्थिति जनाएका थिए। उक्त भेलाले तिहारपछि काठमाडौंमा यति गृप घेराउगरि ठुलाे अान्दोलन गर्ने निश्कर्ष निकालेकाे घिमिरेले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।