0 COMMENTS

काठमाडौं, असोज १८/सुनको मूल्य आज तोलामा फेरि दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो मात्रै तोलामा दुई सय रुपैयाँ घटेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ८० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।