0 COMMENTS

काठमाडौं असोज १८, २०७७ /प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको अवस्थाका बारेमा पनि चासो बढेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पुष्टि भए पछि उनको पनि पीसीआर परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।