सुन प्रतितोला ६४ हजार ७ सयमा कारोबार

2019-07-11   अर्थ

काठमाण्डाै२६असार/सुन आज प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेको हो।