0 COMMENTS

काठमाण्डाै२६असार/सुन आज प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँ बढेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।