0 COMMENTS

बासुदेव सेढाइ, काठमाण्डाै २९जेष्ठ/  चलचित्र ‘बुलबुल’ प्रदर्शन गरि बचेको पैसा पुस्तकालयलाइ प्रदान गरेका छन् । लमजुङ घरभइ हाल अष्ट्रेलियाको राजधानि क्यानबेरा बस्दै आउनुभएका बिनायक अधिकारीले उक्त रकम ऑंफैले स्थापना गरेको पुस्तकालय भोटेवडार सार्वजनिक पुस्तकालयलाइ प्रदान गरेका हुन । रकम नेपाली रुपैंया (२२,५४७) बाइसहजार पॉंचसय सत्चालिस रुपैंया रहेको छ ।
हजुरबुवा स्व. दामोदर अधिकारिको सामाजिक प्रेरणाले आफूलाइ संधै समाजसेवामा प्रेरणा रहेको अधिकारीले बताए । अधिकारी क्यानबेराका लोकप्रिय यूवा हुन । उनी एनआरएनए क्यानबेराका सह सचिव, अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराका महासचिव र क्यानबेरा नेपलिज भलिवल क्लवका कोषाध्यक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।