0 COMMENTS

 अटिजम के हो ? 

१)एक्लै बस्न रुचाउने घुलमिल नहुने ,२)अाँखा जुधाएर नहेर्ने ,३)खतरा जन्य अवस्थाहरु बुझ्न् नसक्ने ,४)परिवर्तन नरुचाउने एउटै काम गर्न मन पराउने ५) अप्राकृतिक बस्तुहरु सङ्ग बढी लगाब हुने ६)बोलाउदा नसुने जस्तो गर्ने उत्तर नदिने ७)एक्लै हास्ने ८) सामाजिक कार्य गर्न नसक्ने ९) कुराहरू वा कामहरु दोहोर्‍याए गर्ने १०) घुम्ने चिज बस्तुहरुमा बढी ध्यान दिने ११) बिनाकारण कराउने ,रुने, उफ्रने ,चल्ने 

१२)बोली स्पष्ट नहुने ,पढाईमा ध्यान दिन नसक्ने

कारणहरु के -के छन त ?

जेनेटिक (वंसानुगत ) , जन्मदा भएको टाउकोको चोटपटक ,जन्मेपछी ढिलो रुवाई भएमा , नाभिबाट किटाणु फैलिएर ,एप्सिस मेनिनजाईटिस भएमा ,जन्डिसको जटिलताको परिणाम ।

यो कसरी थाहा पाउने ?

बिकासक्रम अनुसार २देखि ३ वर्ष सम्म पनि राम्ररी नबोलेमा , आफैलाई टोक्ने कुट्ने लड्ने लक्षण भएमा ,वारम्बार हात वा खुट्टा चलाउने भएमा

उपचार के छ ?

प्ले थेरापी ,स्किल टिचिङ् ,बोल्ने व्यबहार गर्न तालिम गर्ने ,कोग्नेटिभ थेराफी ,रेस्पोन्स ट्रेनिङ्ग , औषधोपचार जरुरी परेमा गर्न सकिन्छ ।प्रस्तुती  डा : सुमनप्रसाद अधिकारी स्नायू तथा मनोरोग विशेषज्ञ मनोशास्त्र काउन्सिलिङ एण्ड रिसर्च सेन्टर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।