0 COMMENTS

काठमाण्डाै१९फागुन/  आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ घटेको छ।हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७६० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।