0 COMMENTS

काठमाडौं०३कार्तीक०७५/ काठमाडौं महानगरपालिका(७ चाबहिल चोकमा नेपाली नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।उनीहरुलाई प्रहरीले २९ हजार रुपैयाँ नकली नेपाली नोट सहित पक्राउ गरेको हो । पक्राउमा परेकाहरुमा कागेश्वरी मनहरा नगरपालिकामा बस्ने २५ वर्षीय शाहिल थापा र २९ वर्षीय विकास दोक्चे महर्जन छन् ।

बा.४५ प ८०६६ नम्बरको स्कुटरमा शाहिल र महर्जनको साथबाट नक्कली नोट भेटेपछि उनिहरुलाई पक्राउ गरेको प्रहरी वृत गौशालाले जानकारी दिए । उनिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।