0 COMMENTS

काठमाण्डाै२९भदाै०७५/ दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिए । आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल मैदान’मा सञ्चालन हुने छन् । खेलको नतिजाका आधारमा अङ्क जोडिने र अन्तिममा उपाधिको छिनोफानो हुनेछ ।

महिला सशक्तीकरणका नामक संस्थाको आयोजना तथा यूरोपियन युनियन (इयु)को सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको श्रेष्ठले बताए । प्रतियोगितामा बार्सा नेपाल, म्यानचेस्टर युनाइटेड फ्यान क्लब, फुटसल एरिना, एनएमबी बैंक, कुमारी फुटसल लगयएतका टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।