0 COMMENTS

मिलन चाम्लिङ,धरान२९भदाै०७५/धरान ७ स्थित शान्तिपथमा भेटघाट क्याफे एण्ड बेकरी संचालनमा आएको छ ।उद्योग बाणिज्य संघ सुनसरी धरानका प्रथम उपाध्यक्ष बिजय श्रेष्ठले क्याफेको उद्यघाटन गर्दै यसरी नयाँ सोचका साथ युवाहरुले उद्यमि क्षेत्रमा प्रवेश गरेकोमा खुसी भएको बताउदै अन्य युवाहरु पनि देशमा नै लगानी गरे देशको आर्थिक उन्नति हुने बताएका छन ।
करिब पन्ध्र लाखको लगानीमा सुरु गरेको उक्त क्याफे आर्टहरुले भरिएको छ । एक पटकमा ४५ जना सम्मको क्षमता रहेको सुबिधा सम्पन्न उक्त क्याफेमा तत्काल जमराको जुस,मेथीको जुस लगायत विभिन्न फ्रेस जुसहरु पाउनुको साथै खाजाको विभिन्न आइटमहरु उपलब्ध रहेको र ग्राहकहरुको मागलाई मध्य नजर राख्दै अन्य सुबिधाहरु थप गर्दै लाने क्याफे संचालक प्रवेग लिम्बूले जानकारी दिएको छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।