0 COMMENTS

काठमाडौं०३असार०७५/ रसियामा जारी फिफा विश्वकप २०१८ अन्तर्गत अहिले समूह ‘ई’ का दोस्रो खेल जर्मनी र मेक्सिको भिडिरहेका छन् ।

हर्भिङ लोजानोको गोलको मद्दतले मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीविरुद्ध अप्रत्यासित अग्रता लिएको छ । लजानोले खेलको ३५ औँ मिनेटमा ह्याभियर हर्नान्डेजको पासमा मेक्सिकोलाई अग्रता दिलाएका हुन् ।पहिलो हाफको खेल समाप्त  मेक्सिको १–० ले अघि रहेको छ ।रसिया विश्वकपमा पहिलो जित दर्ता गर्दै दुर्व टोली सुखद सुरुवात गर्ने दाउमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।