0 COMMENTS

मिलन चाम्लीङ,१९फागुन/ सिन्धुपाल्चोक घर भै काठमाडौ क्षेत्रमा बिगत ३ बर्ष देखि संगीत क्षेत्रमा भबिस्य खोज्दै संघर्ष गरिरहेको छन निमा तामाङ।

हालै नयाँ तामाङ सेलो म्युजिक भिडियो सहित देखा संगीत क्षेत्रमा देखा परेको छन।अडियो ओम कला केन्द्रको प्रस्तुति छ भने भिडियो जिग्मी भिडियो हाउसले बजार ब्याबस्थापन गरेको छन। गितको शब्द,संगीत र स्वर स्वयं गायक निमा तामाङको छ भने भिडियो निर्देशन ओम तामाङले गरेको छन। भिडियोमा किरण लाम्बोल,शिला तामाङ,सुरेन तामाङ र राजु तामाङको अभिनय देख्न सकिन्छ।

[view_video url=”WwizM6vfIuY”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।