0 COMMENTS

 समाजकाे अावाज,काठमाण्डाै१६,मंसिर /शुभप्रभात नेपाल द्वारा चक्रपथकाे शुकेधारामा रक्तदान कार्यक्रम सम्पन्न ।देशमा बढदै गएकाे रगतकाे अभावलाइ केहिहद सम्म परीपुर्ती गर्ने उद्देश्य राखी बुढानीलकण्ठ नगरपालीका वडानं १० मा रहेकाे शुभप्रभात नेपाल नामक सामाजीक संस्थाले  गएकाे बर्षहरूमा झै  अाज रीङराेडकाे शुकेधारा(धुम्बराही) मा खुल्ला रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ ।”रक्तदान जीबन दान” भन्ने पबीत्र नाराका साथ सम्पन्न गरीएकाे उक्त रक्तदान कार्यक्रमकाे प्रमुख सहयाेगी संस्थामा  मुक्तिनाथ विकास बैक लिमिटेडले  रहेकाे थीयाे ।कार्यक्रममा कपन,नयाँ काेलाेनी,सुकेधारा, अासपास लगाएत  चक्रपथमा यात्रा गर्ने रक्त दाताहरू पनी  ब्यापक सहभागीता रहेकाे थीयाे ।

 उक्त रक्तदान कार्यक्रमकाे संयाेजक संस्थाका पुर्व अध्यक्ष द्राेणप्रसाद अाचार्यले गरेका थीए ।  बिहान १० बजे बाट शुरू भएकाे उक्त कार्यक्रम दिउसाे ३ बजे सम्म सञ्चालन भएकाे थीयाे कार्यक्रममा ११८ जना रक्तदाता हरूले उत्साह पुर्बक रक्तदान गरेका थीय ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।