0 COMMENTS

एेजेन्सी ‘रादर बी’ जस्ता हिट एल्बम दिइसकेकी हलीउड गायिका जेस ग्लिनले सामाजिक कामलाई अन्त्य गर्ने घोषणा गरेकी छिन् । वोकल कार्डको अचानक सर्जरीपछि जेसले राजनितिक पार्टिसँग सामाजिक काम नगर्ने खुलाएकी हुन् ।

अब जेसले आफ्नो आवाज सुरक्षित गर्न र आफ्नो करियर बनाउँनका लागी विभिन्न पार्टी र सोशल इभेन्टबाट दुरी राख्ने छिन् । एक म्याग्जिनका लागी अन्तरर्वार्ता दिने क्रममा उनले बताएकी छिन् की, ‘म चाहन्छु की मेरो अतिरिक्त क्रियाकलापहरुले मेरो आवाजमा कुनै पनि असर नपुगोस् र मेरो आवाज नराम्रो होस् ।

 

मेरो सर्जरीपछि मलाई यस विषयमा ध्यान दिन सबैले आग्रह गरेका छन् । र अब म सामाजिक जीवनबाट पनि टाढा रहनेछु ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।