योगविद्या हिमवतखण्ड(नेपाल)को अमूल्य धरोहर
[caption id="attachment_4585" align="alignleft" width="401"] कमलराज श्रेष्ठ[/caption] आज विश्वमा मानिसलाई स्वस्थ एवं दीर्घजीबी राख्न विविध प्रकारका पद्द्ती तथा औषधिहरु आविष्कार भैसकेकाछ्न, भैरहेकाछन।मानिसलाई आनन्द प्रदान गर्न धेरै प्रकारका भौतिक सुविधाजन्य वस्तुहरुको पनि...

