प्रहरी एआइजीको संख्या ३ बाट ११ पुर्याइयाे
काठमाडौं, असार २७/ नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी ११ रहने भएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी बढाउने निर्णय गरेको हो । आवश्यकताभन्दा पनि भागबन्डा मिलाउन दरबन्दी...

