कस्मिरमा अतिवादीको हमलामा ७ हिन्दु तीर्थयात्री मारिए
भारत २८असार०७४/ शासित कस्मिरमा अतिवादीको हमलामा परी सातजना हिन्दु तीर्थयात्री मारिएका छन् ।पवित्र अमरनाथ धार्मिक स्थलबाट फर्किने क्रममा तीर्थयात्री बोकेको गाडी अतिवादीको हमलामा परेको थियो । ज्यान गुमाउनेमधये ६ जना...

