अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं, ३१ असार /त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खा–१ का ३० वर्षीय कुमारसिंह तामाङलाई करीब ५ केजी लागूऔषध चरेस सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा बैंकक जान...
Nepali online news portal site
Nepali online news portal site